Saturday, January 18, 2014

रुकुममा पानि संगै हिमपात

मिति २०७० माघ ४ गते रुकुम लगाएत मध्य तथा सुदुर पस्चिम का विभिन्न भागमा पानि पर्नूका साथै भारी हीमपात भएको छ । रुकुमका पूर्वि गाविस हरु हुकाम, जाङ, सिस्ने, तकसेरा, मोरावाङ, का उच्च पहाडि भुभागमा भारी हिमपात भएको छ । हीमपातले जनजीवन प्रभावित भए पनि किसान हरुलाई भने लामो समयको खडेरी पछि आएको पनि तथा हिम पातले राहत महसुस गराएको छ । पानि परे सँगै रुकुमको जाडो निकै बढेको छ ।

No comments:

Post a Comment