Sunday, January 26, 2014

रुकुममा जाडो घट्दै छ

रुकुममा जाडो घट्दै छ
रुकुममा पुसको अन्त्य सँगै जाडो कम हुदै गएको छ । आजभोली पहिलेको भन्दा अलि केही कम जाडो महसुस हुन थालेको छ । माघ १२–१३ गते सम्म आइपुग्दा जाडोको कम महसुस हुन थालेको हो । जाडो कम भए सँगै आम मानीस हरु लाई दैनिक काम काजमा सहजता आउन थालेको छ ।

Saturday, January 18, 2014

रुकुममा पानि संगै हिमपात

मिति २०७० माघ ४ गते रुकुम लगाएत मध्य तथा सुदुर पस्चिम का विभिन्न भागमा पानि पर्नूका साथै भारी हीमपात भएको छ । रुकुमका पूर्वि गाविस हरु हुकाम, जाङ, सिस्ने, तकसेरा, मोरावाङ, का उच्च पहाडि भुभागमा भारी हिमपात भएको छ । हीमपातले जनजीवन प्रभावित भए पनि किसान हरुलाई भने लामो समयको खडेरी पछि आएको पनि तथा हिम पातले राहत महसुस गराएको छ । पानि परे सँगै रुकुमको जाडो निकै बढेको छ ।