हाम्रो रुकुम

रुकुम  राप्ति अञ्चलका पाँच जिल्ला मध्य एक जिल्ला हो । अञ्चलको तुलनामा अन्य जिल्लाको भन्दा
Our Rukum
विकासको दृष्टिकोणले पछाडि परेको जिल्लाहो । यो जिल्लामा ४३ गाविस हरु रहेका छन् । भौगोलिक दृष्टिकोणले पनि यो जिल्ला विकट मानिनुका साथै यो जिल्ला मा प्राकृतिक स्रोतको खानीको जिल्लाको रुपमा पनि लिन सकिन्छ । रुकुम जिल्लामा विभिन्न समणीय प्राकृतिक सुन्दरता जस्तै स्यार्पू ताल, देउराली गुफा, सिस्ने हिमाल, पुथा हिमाल, कमल ताल, साँख दह, साँनो भेरी नदि, ठूलो भेरी नदि, चैरजहारीको फाँट, तकसेराको बुकि पाटन, साँखको ठूल्दह आदि हेर्न लाएक प्राकृतिक ठाउँ हरु हुन । भने धार्मीक तिर्थस्थलहरुमा मध्यपस्चिमकै प्रख्यात डिग्रे मन्दिर, खलंगाको कालीका थान, आदि हुन् ।  

No comments:

Post a Comment